नेपाली दूतावास

नेपाली दूतावासद्वारा साउदीबाट नेपाली फर्काउने पहल शुरु

२० जेठ, २०७७, काठमाडौं । साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदी रहेका नेपालीलाई स्वदेश फर्कनका लागि आवश्यक पहल थालेको छ । दूतावासले साउदीमा रहेका र समस्यामा परेका नेपालीलाई थप विवरण बुझाउन अनुरोध गरेको हो । यसअघि दूतावासमा विवरण बुझाएकाले...