नेपाली कामदार

विदेशमा अप्ठ्यारोमा परेका नेपाली कामदारलाई सरकारी खर्चमा उद्धार गर्न सरकारलाई सर्वोच्चको आदेश

२ असार, २०७७ काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अप्ठेरोमा परेका नेपाली कामदारलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न आदेश दिएको छ । न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी...