नेतृ

देश बनाउने क्षमता नेकपासँग मात्र रहेको भन्दै कांग्रेस नेतृ नेकपा प्रवेश

२७ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसकी नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई पार्टी प्रवेश गराउनुभएको हो । साह दोस्रो...