
भ्रष्टाचार नियनत्रण चुनौतिपूर्ण छ तर भ्रष्टाचारीविरुद्ध बोल्दा ‘मुखमा पानी हालेर’ बोल्दिनँः प्रम ओली
३ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चूनौतिपूर्ण रहेपनि भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस) का अवशरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त...