निम्तो

दुर्घटनालाई निम्तो (फोटोफचर)

काठमाडौंको चक्रपथ केही विस्तार भएको छ । यसले सुविधा पनि भएको छ । तर, सुविधासँगै कतिपय स्थानमा जोखिमसमेत बढाएको छ । ललितपुरको ग्वार्को चोकमा विगत केही दिनदेखि पार्किङ गरेर राखेको यो एक्स्काभेटरले ठुलो जोखिम बढाएको छ । यहाँ आएर...