नाता

नाता सम्बन्धकै आधारमा कसैलाई पद नदिलाएको उपप्रधानमन्त्री पोखरेलको प्रष्टिकरण

१० भदौ, २०७७, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पदीय हैसियतको दुरुपयोग गरी कुनै पनि नातेदारलाई पद नदिलाएको प्रष्टिकरण दिनुभएको छ । आफूसँगको नाता सम्बन्धका आधारमा कानूनी व्यवस्था उल्लंघन गरी पद प्राप्त गरेको भन्ने विषयमा सत्यता नभएको पोखरेलको दावी छ...