नागरिकता विधेयक

नागरिकता विधेयकको विभेदकारी व्यवस्था हटाउन माग गर्दै जसपाद्वारा प्रदर्शन

१६ असार, २०७७ काठमाडौं । नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टीले आज (जसपा) ले प्रदर्शन गरेको छ । जसपा ९राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी० का शीर्ष नेताहरु नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् ।...