ध्वस्त

विमानस्थल ध्वस्त बनाउनेहरुको चोला फेरियो, तर ध्वस्त विमानस्थल उस्तै (भिडियोसहित)

६ असार २०७७ अछाम । पूर्वी अछामको कमलबजार विमानस्थल निर्माण थालिएको २७ बर्ष वित्यो । तर अहिलेसम्म निर्माणको काम सकिएको छैन् । कच्ची धावनमार्ग तयार गरेर उडानको तयारी भइरहेका बेला २०५८ सालमा तत्कालिन माओवादीले टावर ध्वस्त पारेपछि यो विमानस्थल...