दोस्रो तह

नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको यस्तो छ सक्रियता

२२ असार, २०७७ काठमाडौं । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिकै प्रयासका लागि आजका लागि तोकिएको स्थायी कमिटी बैठक यही असार २४...