देशद्रोही

प्रम ओलीले भने–’संसद विघटनको विरोध गर्ने देशद्रोही हुन'(भिडियो रिपोर्टसहित)

११ माघ २०७७ काठमाडौं । पछिल्लो समय हरेक दिन जसो हुँदै आएका कुनै न कुनै सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पुग्ने गर्नुभएको छ । र कार्यक्रम जुनसुकै विषयमा राखिएको किन नहोस् प्रधानमन्त्री ओलीको धेय भने आफ्नोविरुद्ध बोल्ने हरेकलाई...