दुग्ध किसान

उत्पादन विक्री गर्न नपाउँदा समस्यामा धनकुटाका दुग्ध किसान (भिडियोसहित)

३१ असार, २०७७, धनकुटा । पछिल्लो समय धनकुटामा दुग्ध उत्पादन ब्यवसायप्रति किसानको आकर्षण बढ्दो छ । तर लकडाउनका कारण दुग्धजन्य उत्पादनले बजार नपाउँदा किसानलाई यो पेसा निल्नु ओकल्नु भएको छ । लकडाउन अघि धनकुटामा दैनिक ४५ हजार लिटर दूध...