दिपावली

धरहरा बनेकोमा साँझ दिपावली गर्न प्रधानमन्त्री ओलीको आव्हान (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएको बताउनुभएको छ । आज पुनर्निर्मित ऐतिहासिक धरहरा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुँदै गएको...