दलित पत्रकार संघ

रुकुम पश्चिम घटनाको छानबिन गर्न माग गर्दै राजधानीमा प्रदर्शन

१६ जेठ, काठमाडौं । पश्चिम रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघले प्रदर्शन गरेको छ । पश्चिम रुकुम सहित देशभरी दलित समूदायमाथि भएका घटनाको निष्पक्ष छानबिन गर्न संघको माग छ । संघले...