थुना

ठगी आरोपमा न्यौपानेलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अनुमति

१२ मंसिर, २०७७ काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ करोड ७१ लाख रुपैयाँ ठगीको...

थुनामा ज्यान गुमाएका परिवारबाट रौतहट प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दर्ता

२४ भदौ, २०७७, रौतहट । थुनामा ज्यान गुमाएका रौतहटका विजय महराको परिवारले तत्कालीन जिल्ला प्रहरी प्रमुख रविराज खड्का सहित ६ जनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजयका बाबु पनिलालले यातना र ज्यानसम्बन्धी कसूरमा...