
ठगी आरोपमा न्यौपानेलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अनुमति
१२ मंसिर, २०७७ काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ करोड ७१ लाख रुपैयाँ ठगीको...