थारु समुदाय

सिकलसेल एनिमिया : थारु समुदायको प्रमुख स्वास्थ्य समस्या (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ नेपालगञ्ज । सिकलसेल थारु समुदायमा मात्रै देखिएको वंशानुगत रोग हो । चिसोका कारण यो रोगका बिरामी बढी समस्यामा पर्छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि सिकलसेलका बिरामीको संख्या बढेको छ । बर्दियाको गेरुवा गाउँका उमेशकुमार चौधरीको परिवार...