तिम्सिना

चालीस वर्ष बिना सुनुवाइ भारतीय जेल बसेर मुक्त भएका तिम्सिनाले भने–आमालाई भेट्न आतुर छु

८ चैत २०७७ झापा । चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुग्नुभएको छ । कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा...