तातो पानी

डा. पाण्डेले भने–तातोपानी र गुर्जो खाएर कोरोना निको हुन्छ भन्ने भ्रममा नपरौं (भिडियोसहित)

१९ भदौ, २०७७ काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीकार रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर, गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो...