तथ्यहीन

संकटकाल र कर्फ्यु लाग्ने हल्ला तथ्यहीनः गृह मन्त्रालय

३ कात्तिक, २०७७ काठमाडौं । गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा संकटकाल र कर्फ्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर संकटकाल र...