ड्यासबोर्ड

स्थानीय तहसँगको सम्पर्कका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालनमा

९ साउन, २०७७ विराटनगर । स्थानीय तहसँग सिधा सम्पर्कका लागि प्रदेश १ सरकारले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ । स्वीटजरल्याण्ड सरकारले उपलब्ध गराएको १ अर्ब अनुदान सहयोगमा ड्यासबोर्ड’ स्थापना गरिएको हो । विराटनगरमा मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गरेको ड्यासबोर्डले...