टेलिभिजन च्यानल

नेपालमा भारतीय टेलिभिजन च्यानल प्रसारण बन्द

२६ असार, २०७७ काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरूले भारतीय न्युज च्यानलको नेपालमा प्रसारणमा रोक लगाएका छन् । नेपालविरुद्ध भ्रामक प्रचार गरेको तथा ग्राहकले बन्द गर्न आग्रह र दबाब दिएका कारण प्रसारण बन्द गरिएको सेवा प्रदायकहरूले बताएका छन् । कूटनीतिक...