ज्वारचन

सभामुखसमक्ष नवनिर्वाचित सांसद ज्वारचनको शपथ

४ साउन, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिनुभएको हो । नेपाली काँग्रेसकातर्फबाट...