ज्वानो

‘बेसार र ज्वानोले कोरोना निको हुने भ्रममा पर्दा बाबु गुमाएँ’ (भिडियोसहित)

२१ भदौ, २०७७ काठमाडौं । कोरोनाको विषयमा विभिन्न भ्रम फैलिरहेको छ । बेसार पानी, ज्वानो पानीले निको हुन्छ । कोरोना केहि पनि होइन भन्ने जमात बढिरहेको छ । तर कोरोना संक्रमण भएका र आफन्त गुमाएकाको अनुभव फरक छ ।...