ज्ञापनपत्र

एन्फाका अध्यक्षमाथि कारबाही माग गर्दै ज्ञापनपत्र पेस

२३ जेठ, २०७७, काठमाडौं । अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पामाथि कारवाहीको माग गर्दै चार जिल्लाका अध्यक्षले राष्ट्रिय खेलकूद परिषदमा ज्ञापन पत्र बुझाएका छन् । तराई मधेशका जनतामा राष्ट्रियताको भावना कमजोर रहेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एन्फा...