जोखिम बढ्दो

सीमानाकाको अस्तव्यस्तता, कोरोना संक्रमणको उच्च जोखिम बढ्दो (भिडियोसहित)

१७ जेठ, २०७७ कैलाली । लकडाउनका कारण भारतमा रोजगारी गुमाएका मजदुर धमाधम घर फर्किरहेका छन् । घर फर्कनेमा सुदूर पश्चिम र कर्णाली प्रदेशका धेरै छन् । उनीहरु भारतका विभिन्न शहरबाट जोखिमपूर्ण तरिकाले नेपाल प्रवेश गरिरहेका छन् । जसका कारण...