
महिला हाफ म्याराथनमा जेपचेयर्चरको नयाँ कीर्तिमान कायम
२ कात्तिक, २०७७ काठमाडौं । आफ्नै कीर्तिमान भंग गर्दै केन्याली धाविका पेरेस जेपचेयर्चरले महिला हाफ म्याराथनमा विश्व कीर्तिमान बनाएकी छिन् । पोल्याण्डमा सम्पन्न विश्व हाफ म्याराथन च्याम्पियनसिपमा निर्धारित दुरी १ घण्टा ५ मिनेट १६ सेकेन्डमा पुरा गर्दै पेरेसले कीर्तिमान...