जिप दुर्घटना

जिप दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

३२ जेठ, २०७७ नवलपरासी । जिप दुर्घटनामा परी नवलपरासी पश्चिचमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । लु १ झ ३७० नम्बरको जिप दुर्घटनामा घाइते भएका शर्माको चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो...