जाम

यस्तो छ काठमाडौं उपत्यकामा ट्राफिक जाम र दुर्घटना कम गर्ने एकीकृत कार्ययोजना

१८ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी...