जल सतह

मुख्य नदीहरुको जल सतह घट्न थाल्यो, कुन नदीको सतह कति ?

७ साउन, २०७७ काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमति, नारायणीलगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोसी र...