छाना

जस्तापाताको छाना पाएपछि रोल्पाली खुसी (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ रोल्पा । रोल्पाका स्थानीय तहले खरको छाना विस्थापित गर्दै जस्तापाताले घर छाउने अभियान तिब्र पारेका छन् । वर्षौदेखि पानी चुहिने खरको छानोमुनी बसेका विपन्न परिवार जस्तापाताको छाना पाएपछि अहिले दंग छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा...