
गलत छुवाइ बालबालिकाको मनोविज्ञानमा असर
२३ माघ २०७७ टीकापुर । कैलालीकी एक किशोरी अहिले १७ वर्षकी भइन् । उनी अहिले १२ कक्षामा पढ्छिन् । आठ कक्षामा अध्ययनरत रहँदा उनले नराम्रो छुवाइको पीडा भोगिन् । उनलाई पढाउने आफ्नै शिक्षकको व्यवहारले उनको पढाइमा असर पर्यो ।...