गंगा चौधरी

सांसद गंगा चौधरी सत्गौंवाको अभिव्यक्तिमाथि छानबिन भइरहेको सभामुखको रुलिङ

२५ जेठ, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टीका सांसद गंगा चौधरी सत्गौंवाको अभिव्यक्तिका विषयमा छानबिन भैरहेको जानकारी गराउँदै यसबारे थप टिकाटिप्पणी नगर्न रुलिङ् गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पनि राजपा सांसद चन्दा चौधरीले जेठ १९...