खाद्यवस्तु

दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर मजाक उडाइयोः प्रम ओली

७ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझी मजाक उडाइएको गुनासो गर्नुभएको छ । विश्व योग दिवसको अवसारमा आज बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम पुस्तिका सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले वर्षौंदेखि उपयोगमा...