खपत

निषेधाज्ञा जारी भएसँगै विद्युत खपत घट्यो

६ भदौ, २०७७, काठमाडौं । सरकारले निषेधाज्ञा जारी गरेसँग‌ै विद्युत खपत घटेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार निषेधाज्ञा सुरु भएपछि दैनिक विद्युत खपत ५० लाख युनिटले घटेको हो । निषेधाज्ञाअघि दैनिक २ करोड ८० लाख युनिट विद्युत खपत...