क्रिके

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

४ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल भइरहेका छन् । प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा साविक विजेता नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको हो ।...