कोरोना संक्रमित उपचारपछि निको

नेपालमा आज थप ९० जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ...