कोरोना पोजेटिभ

पछिल्लोपटक १८९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

१७ जेठ, २००७, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ । देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार...