कोभिड नाइन्टिन

अमेरिकामा कोरोनाबाट मृत्यु हुने एक लाख नाघे, १७ लाख बढी संक्रमित

न्युयोर्क । नोबेल कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ । एकैदिन थप ७ सय ७४ जनाले ज्यान गुमाएसँगै अमेरिकामा मृतक संख्या १ लाख ५ सय ७२ पुगेको हो । मृत्यु हुनेको संख्या १...