केराबारी

केराबारी गाउँपालिकाका अध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार

२ साउन, २०७७, मोरङ । कार्यालयमै स्थानीय एक युवकले खुकुरी प्रहार गर्दा मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितकुमार कार्की घाइते हुनुभएको छ । स्थानीय भवन ठकुरीले उहाँलाई कार्यालयमै खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । अध्यक्ष कार्कीलाई...