कुठाराघात

ओलीले पार्टी र आन्दोलनमाथि कुठाराघात गरेको नेता नेपालको आरोप (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले...