कुटनीतिक

कुटनीतिक सम्बन्ध विस्तारमा सरकार चुक्योः सांसद गिरि

२५ जेठ, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले कुटनीतिक सम्बन्ध कायम गर्ने विषयमा सरकारले बुद्धिमतापूर्वक काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उहाँले सरकारले राजदुत नियुक्तिलाई आफ्ना कार्यकर्ता पाल्ने अस्त्र...