
निषेधाज्ञाका बेलामा कालिमाटी क्षेत्रमा नागरिकलाई सचेत गराउँदै नेपाल प्रहरी (भिडियोसहित)
१० भदौं २०७७ काठमाडौं । नागरिकले सचेतना नअपनाउँदा कोरोना संक्रमण बढ्दै गएको सरकारको गुनासो छ । यो समयमा नागरिकलाई जिम्मेवार बनाउन सरकार लागि परेको छ । प्रहरी प्रशासन पनि नागरिकलाई सचेत बनाउन खटिएको छ । तर प्रहरीको व्यवहार भने...