कर बुझाउन ताकेदा

सरकारद्वारा उद्योगी व्यवसायीसँग कर बुझाउन ताकेदा शुरु

२०, जेठ, २०७७, काठमाडौं । लकडाउनका कारण २ महिना थपिएको म्याद सकिनै लाग्दा सरकारले उद्योगी व्यवसायीलाई कर बुझाउन ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना निकालेर जेठ २५ भित्रै कर बुझाउन ताकेता गरेको हो । विभागले २०७६...