औपचारिक वार्ता

सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतिक्षामा नेपालः परराष्ट्रमन्त्री ज्ञवाली

१६ जेठ २०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा मन्त्री ज्ञवालीले वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका जानकारी दिनुभयो । भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने...