ऐतिहासिक तथ्य

ऐतिहासिक तथ्य स्वीकार गरे कालापानीलगायतका सीमा समस्या समाधान हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

२७, २०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले ऐतिहासिक तथ्य स्वीकार गरेमा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रमा नेपालसँगको सीमा विवाद समाधान हुने बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपालले कुनै अतिरिक्त चाहना नराखेकाले भारतले...