ऋषिङ

फागुन २८ गतेदेखि ऋषिङमा सांस्कृतिक महोत्सव हुने

१६ फागुन २०७७ तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–६ गोठार्दीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव हुने भएको छ । आयोजक समितिले दमौलीमा पत्रकार सम्मेलन गरी फागुन २८ देखि चैत १ गतेसम्म तीन दिन सांस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराएको हो ।...