उच्चस्तरीय समिति

उच्चस्तरीय समितिद्वारा पाँच जनाको ज्यान जाने सोती घटना छानबिन शुरु

१६ जेठ, २०७७, जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का...