इण्डोनेसिया

इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी र पहिरोका कारण कम्तीमा ५० जनाको मृत्यु

२३ चैत २०७७ इण्डोनेसिया । इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी र पहिरोका कारण कम्तीमा ५० जना मानिसको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट कम्तिमा ५० जनाको मृत्यु भएको बताइएपनि मृतक संख्या अझै धेरै रहेको जनाइएको छ...

इण्डोनेसियामा बेपत्ता विमान समुद्रमा खसेको आशंका

२६ पुस २०७७ इण्डोनेसिया । इण्डोनेसियामा बेपत्ता यात्रुबाहक विमान समुद्रमा दुर्घटना भएको बताइएको छ । इण्डोनेसियाको राजधानी जाकार्ताबाट ६२ यात्रुसहित उडेको विमान केहीबेरमै सम्पर्कविहीन भएको थियो । दुर्घटनामा परेको विमान समुद्रको १० हजार फिट मुनि पुगेको अधिकारीहरुले बताएका छन्...