इण्डियन्स

आइपीएलमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा फर्कियो

२१ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा फर्किएको छ । आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा राजस्थान रोयल्समाथि ५७ रनको जित निकाल्दै मुम्बईले फेरी शीर्ष स्थान कब्जा गरेको हो । मुम्बईको...