आप्रवासन

सुरक्षित आप्रवासन परियोजनाको पहलमा ठगी गरेको रकम फिर्ता

१८ वैशाख २०७८ दमौली । सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन् । वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो । चालु आर्थिक वर्षको असारदेखि हालसम्म १८ जनाले...