आईसीपी

नेपाल–भारत सीमामा आईसीपी निर्माण योजना वर्षौंदेखि अलपत्र (भिडियोसहित)

२१ असोज, २०७७, भैरहवा । आयात–निर्यातमा सहजता प्रदान गर्न भन्दै सन् २००५ मा नेपाल–भारतबीच सीमानाका सुनौली–भैरहवामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्ने सहमति भयो । तर, सहमति कार्यान्वयन नहुँदा दुई मुलुकबीच हुने आयात–निर्यात सहजीकरण गर्न भन्दै भारत सरकारको आर्थिक...